बल बहादुरको ‘पछुताउनु पर्ला’ सार्वजनिक


काठमाडौं : गायक बल बहादुर राजबंशीले नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन् ।

गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन छ। सन्देशजँग राणाको निर्देशन रहेको भिडियोमा क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ। पोखराको मनोरम दृष्यहरुमा यो भिडियो खिचिएको हो।

यो गीत डान्सिङ्ग बिटमा रहेको छ। आफ्ना विगतका गीतहरु जस्तै यसलाई पनि दर्शक स्रोताले रुचाउनेमा विश्वस्त रहेको गायक राजबंशी बताउँछन्।

नेपाली राजबंशी समुदायमा स्थापित गायक हुन्, बलबहादुर। बिगत ८ बर्षदेखि नेपाली संगीतमा सक्रिय राजबँशीले एक सय भन्दा बढी गीतमा आवाज भरिसकेका छन् भने आफैले दर्जनौँ नेपाली गीत ल्याईसकेका छन्।

उनको चर्चा भ्याइस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएको छ। उनी ‘भ्याइस अफ नेपाल सिजन २’मा टप नाईनसम्म पर्न सफल भएका थिए। उनले ‘यसपालीत बिहे गर्नेहो’जस्ता सफल गीत स्रोता–दर्शकलाई दिईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको

डोटी : कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीमा दुर्घटना हुँदा

राजविराज : सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट

काठमाडौंः रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा २०७७ जेठ १० गते भएको घटनामा परी मृत्यु

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ। आयोगमा

एजेन्सी– सारा विश्वले कोरोना भाइरस महामारीको विरूद्ध लडिरहेको छ तर त्यहाँ अर्को लडाई पनि छ

काठमाडौं : सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । मंगलबार पत्रकारसम्मलमा