‘ए’ डिभिजन लिग फुटबल : च्यासल र एपीएफल बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोश्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।

६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ । यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्