नेपाली कभर गायिका अस्मिताको नयाँ गीत



काठमाडौं : नेपाली कभर गायिका अस्मिता गौतमको नयाँ गीत ‘मेरा दिल भी कित्ना पागल’ बोलको गीत सामाजिक सञ्जाल यूट्युबमा सार्वजनिक भएको छ ।

उक्त कभर गीतमा भिडियो भने कर्मा रेकर्डको रहेको छ ।

उक्त गीतमा कुमार सानु र अल्का एग्नीक स्वर रहेको गीतको शव्द समीरले लेखेका छन् ।

हिन्दी फिल्म ‘साजन’ को गीतमा कभर गाएकी अस्मिताको गीत एक हजार छ सय उन्नानसी पटक हेरिएको छ भने २२० लाइक र एउटा मात्रै डीसलाइक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्