पुसको जाडो, कुकुरले खायो ! (फोटो फिचर)



जनकपुरधाम : “केटाकेटीको जाडो त बाख्राले खाइदिन्छ ” भनेको त सुनेकै हो । पुसको कठ्याङग्रीदो जाडोमा असहाय जस्तो देखिने एक बालक जनकपुरको पिडारी चोकमा कुकुरसँग खेलिरहेका छन् । मानौं उनको जाडो त्यहि कुकुरले खाइदिएको छ ।

बालबालिकालाई चिसोबाट जोगाउन सरकारी र गैरसरकारी स्तरमा बिभिन्न अभियान चलेका छन् । तर यस्ता बालबालिका किन समेटिएका छैनन् ?

तस्विरः प्रमोद मण्डल

प्रतिक्रिया दिनुहोस्