जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध



महोत्तरी : महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

सडक चौडाइ कार्य जारी रहदा वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ । ४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन्। – रासस

प्रतिक्रिया दिनुहोस्