नेकपा अध्यक्ष ओली र प्रचण्डबीच वार्ता सकियो, ४ बजे सचिवालय बैठक बस्दै



काठमाडौं : सभामुख चयनको विषय टुङ्ग्याउन बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्ष ओली र प्रचण्डबीच के कुरा भयो भन्ने विषय भने खुलाईएको छैन ।

अध्यक्ष द्वयको छलफलबाट आजै सचिवालय बैठक बोलाएका छन् । समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्