भीरबाट खसेर एकको मृत्यु



दैलेख : दैलेखको आठबीस नगरपालिका वडा नं. ९ को छैपाडीमा दाउरा खोज्न गएका एक युवकको भिरबाट खसेर मृत्यु भएको छ । 

सोमबार राता भीरमा दाउरा लिन भनेर गएका २४ वर्षका रने सिजापतिको निधन भएको हो । 

उनी सोमबार राता भीरबाट खसेको भए पनि बिहीबार मात्रै उनको शव फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस्