सांसदका पिएको तलब अब उनीहरूकै खातामा



काठमाडौं: संसद्का पदाधिकारी र सांसदका स्वकीय सचिव (पिए) को तलब अब उनीहरूकै खातामा जाने भएको छ। संघीय संसद् सचिवालयले पुसदेखि स्वकीय सचिवालयका कर्मचारीको तलब कट्टा गरी सांसद तथा तथा पदाधिकारीको तलब पठाउने भएको हो।

सांसदले आफन्तलाई स्वकीय सचिव राखेको तथा उनीहरूको पारिश्रमिकसमेत आफैंले बुझ्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सचिवालयले पिएको तलब सांसदको खातामा पठाउन रोक लगाएको नयाँपत्रिकामा खवर छ ।

 

प्रतिक्रिया दिनुहोस्