वडाध्यक्षको निधन



बैतडी : डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ ।

बोहराको आज निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

मुटु र फोक्सो सम्बन्धी बिरामी रहेका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो ।

वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्