नेपाली सेनाले खुलायो नयाँ भर्ना



काठमाडौँ : नेपाली सेनाले विभिन्न पदमा भर्ना खुलाएको छ । सेनाले आज मंगलबार एक सूचना जारी गर्दै प्राविधक र सैन्यतर्फ खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने उल्लेख गरेको छ ।

विभिन्न पदमा खुलाइएको विज्ञापनमा मंगलबारदेखि आगामी फागुन ७ गतेसम्म दरखास्त दिन सकिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्