मलेसियालाई नेपालको २९१ रनको लक्ष्य



काठमाडौं : एकदिवसिय अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले मलेसिया छनोट–११ लाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९० रन बनायो । अहिले मलेसियाले जवाफि ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्