सुनको मूल्यमा वृद्धि



काठमाडौं : हिजो (सोमबार) स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) भने वृद्धि भएको छ ।

हिजो नेपाली बजारमा ७५ हजारमा कारोबार भएको सुन आज ३ सयले वृद्धि भएर ७५ हजार तीन सयमा कारोबार भइहरको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ७५ हजारमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीमा ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलाको ८ सय ९५ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्