कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक



काठमाडौं : राष्ट्रिय परीक्षा बार्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बार्डले आज (मंगलबार) परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गतेदेखि र कक्षा ११ को वैशाख २१ गतेदेखि शुरु हुने छ भने परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुनेछ ।

हेर्नुस् परीक्षा तालिका

प्रतिक्रिया दिनुहोस्