दीपिका भइन् ‘क्रिस्टल अवार्ड’ बाट सम्मानित



काठमाडौं : बलिउडकी अभिनेत्री दीपिका पादुकोण ‘क्रिस्टल अवार्ड’ बाट सम्मानित भएकी छिन् । स्विट्जरल्याण्डको दाभोसमा आयोजना भएको उक्त सम्मान कार्यक्रममा दीपिकालाई ‘क्रिस्टल अवार्ड’बाट सम्मान गरिएको हो ।

मानसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाएर सामाजिक कार्यमा टेवा पुर्याएको भन्दै उनलाई यस अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्