हेर्नुहाेस् आज डलर मुल्य कति ?



काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ३७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ९७ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ ।

 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ २२ पैसा  र बिक्रीदर १४३ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४० पैसा छ भने बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ । 

 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्