जाडोमा यी ९ खानेकुराबाट टाढै रहनुहोस्, कारण यस्ताे



एजेन्सी : भनिन्छ जाडोमा मानिसको इम्यून सिस्टमले सबैभन्दा राम्रोसँग काम गर्छ । यस्तो हुँदा पनि मानिसहरुको स्वास्थ्य यस मौसममा अझ बढी बिग्रिन्छ । यसको एक कारण तपाईले खाने खाना पनि हो ।

यो सुन्दा तपाईलाई अचम्म लाग्ला जाडोमा जुन चिज सबैभन्दा धेरै मिठो मानी मानी खानुहुन्छ त्यो रोक्नुमा नै तपाईको भलो हुन्छ । आउनुहोस् जानौ ती खानेकुराबो बारेमा जसले तपाईलाई जाडोमा बिरामी बनाउँछ ।

टमाटर : जाडोमा मानिसहरुले सलाद र तरकारीमा टमाटर अवश्य प्रयोग गर्छन् । यो सिजनमा पाइने टमाटर केबल देख्नमा रातो हुन्छ । स्वाद गर्मीमा पाइने टमाटर जस्तो बिल्कुलै हुँदैन् । यसकारण शरीरलाई नोक्सान हुनु भन्दा पहिला नै टमाटरलाई टाढा राख्नुहोस् ।

Image result for टमाटर

स्ट्रबेरी : जाडो आउने बित्तिकै बजारमा पाउने स्ट्रबेरीको रंग पनि हल्का हुन्छ । स्ट्रबेरीको रंगको फाइटोन्यूट्रीशनसँग सिधा सम्बन्ध हुन्छ । डाक्टरहरुको सुझाब मान्ने हो भने हायर न्यूट्रीशन फूड गर्मीमा खाँदा नै धेरै फाइदा हुन्छ ।

Related image

चकलेट कुकिज : चकलेट कुकिजको स्वाद धेरै नै शानदार हुन्छ तर स्याचुरेटेड फ्याटको मात्रा अत्याधिक हुनुको कारण यसलाई जाडोमा नखानु नै राम्रो मानिन्छ ।

Related image

रातो खुर्सानी : जाडोमा नाक बन्द हुँदा खानामा रातो खुर्सानी फाइदाजनक हुन्छ भनेर बताइन्छ तर यो तपाईको पेटको लागि बिल्कुल सहि हुँदैन् । यस मौसममा रातो खुर्सानीका अलवा खानामा मरिच प्रयोग गर्नु धेरै फाइदाजनक हुन्छ ।

Related image

हट कफि : जाडोमा कम पानी पिउँने बानीले मानिसको शरीरमा डि-हाइड्रेट हुन्छ । कफीमा भएको कैफीनको अत्याधिक मात्राले बारम्बार पिसाब आउँछ जसले शरीरमा पानीको मात्रा अझ कम हुन् लाग्छ । यसको असर तपाईको स्किन (छाला)मा पनि देखिन थाल्छ ।

Image result for hot coffee

हरीयो तरकारी : कतिपय मानिसले समय बचाउनका लागि पहिले नै धोएको वा काटेको तरकारी प्रयोग गर्छन् । तर तपाईलाई अन्दाज पनि हुँदैन् की यो तपाईको स्वास्थ्यका लागि कति खतरनाक छ । जाडोमा यस्तो तरकारी खाँदा तपाई बिरामी पर्न सक्नुहुन्छ ।

Image result for cut green vegetable

रातो मासु : रातो मासु र अन्डामा सबैभन्दा धेरै प्रोटीन पाइन्छ । तर जाडोको मौसममा धेरै प्रोटीनको सेवनले गलामा कफ जम्न सक्छ । मासुको अलवा तपाई माछा प्रयोग गर्न सक्नुहुन्छ । माछामा पनि प्रोटीन भने हुन्छ तर यसको सेवनले स्वास्थ्यलाई केही प्रकारको असर पु-याउँदैन् ।

Image result for red meat

अफ सीजन फ्रुट : जाडोको मौसममा कहिले पनि अफ सिजन फ्रुट नखानुहोस् । किनकी फ्रेस नहुने कारणले यस्तो फल स्वास्थ्यका लागि हानिकारक हुन् सक्छ ।

रक्सी : जाडोमा कम पानी पिउँने बानीले मानिसको शरीरमा डि-हाइड्रेट हुन्छ । जाडोको मौसममा धेरैजसो मानिस आफूलाई तातो राख्नका लागि जमेर रक्सी सेवन गर्छन् । तर यसको सेवनले शरीरलाई धेरै नै डि-हाइड्रेट गर्छ । जुन तपाईको लागि धेरै नै खतरनाक पनि हुन्छ ।

Image result for alcohol
प्रतिक्रिया दिनुहोस्