अल्पसंख्यकबाट नेकपा राजपा गठबन्धनका शेखर सिंह विजयी



जनकपुरधाम : बिहिबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ मा अल्पसंख्यकको तर्फबाट नेकपा राजपा गठबन्धनका शेखर सिंह ९९० मतान्तरले विजयी भएका छन् ।

उनले ५५०२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस र समाजवादी गठबन्धनका भोला पञ्जियारले ४५१२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्