‘ए’ डिभिजन लिग : आर्मी र एनआरटीले बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मी र एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।

आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्