साढे दुई किलो सुनसहित ६ जना पक्राउ


रसुवा : चीनको केरुङबाट अवैध रूपमा काठमाडौ ल्याउदै गरेको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर ल्याउदै गरेको सुन सहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका नवाङ नुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ, साङा शेर्पा र चालक तुलनारायण श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट बरामद भएको सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : अध्ययनका लागि अस्ट्रेलिया गएकी एक नेपालीको अस्ट्रेलियामा मृत्यु भएको छ । ललितपुर साना

एजेन्सी : कोरोनाभाइरसविरुद्धको भ्यासिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको

झापा : आफैँले पढाएको विद्यालयका विद्यार्थीमाथि कुदृष्टि मात्र नलगाई यौनदुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्

हेटौँडा : ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले

एजेन्सी : भारतीय गायिका सुस्मिताले आइतबार राति आत्महत्या गरेकी छन्। आत्महत्या गर्नुअघि उनले ह्वाट्स एपबाट

काठमाडौं : आज (मंगलबार) देशका पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्किएका छन ।

काठमाडौं : कोरोना भाइरसको संक्रमण भएको आशंकामा एक जना अस्पताल भर्ना भएका छन् । कोरोना

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियन

काठमाडौं : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसबाट आज (सोमबार)मात्र १ सय ५ जनाको मृत्यु

काठमाडौं : नेपाली राष्ट्रिय टोलीले फागुन १८ गतेदेखि बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

जनकपुरधाम : जनकपुरमा महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाममा आज (सोमबार) बिहान एक महिलामाथि