बाजुरामा भूकम्प


मार्तडी : बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु-याएको बताए । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् ।

जिल्लामा पटक÷पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : अध्ययनका लागि अस्ट्रेलिया गएकी एक नेपालीको अस्ट्रेलियामा मृत्यु भएको छ । ललितपुर साना

एजेन्सी : कोरोनाभाइरसविरुद्धको भ्यासिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको

झापा : आफैँले पढाएको विद्यालयका विद्यार्थीमाथि कुदृष्टि मात्र नलगाई यौनदुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्

हेटौँडा : ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले

एजेन्सी : भारतीय गायिका सुस्मिताले आइतबार राति आत्महत्या गरेकी छन्। आत्महत्या गर्नुअघि उनले ह्वाट्स एपबाट

काठमाडौं : आज (मंगलबार) देशका पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्किएका छन ।

काठमाडौं : कोरोना भाइरसको संक्रमण भएको आशंकामा एक जना अस्पताल भर्ना भएका छन् । कोरोना

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियन

काठमाडौं : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसबाट आज (सोमबार)मात्र १ सय ५ जनाको मृत्यु

काठमाडौं : नेपाली राष्ट्रिय टोलीले फागुन १८ गतेदेखि बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

जनकपुरधाम : जनकपुरमा महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाममा आज (सोमबार) बिहान एक महिलामाथि