रिसाएको प्रेमी वा श्रीमानलाई फकाउने सजिलो काइदा



तपाई प्रेममा हुनुहुन्छ वा वैवाहिक जीवनमा बाँधिसक्नुभएको छ भने जीवनमा महत्वपूर्ण भूमिका प्रेमको हुन्छ । मानव जीवन प्रेम बिना बाच्न गाह्रो हुन्छ । त्यसैले पनि तपाई जोडीबिच केही समस्या आइदियो भने जीवन बाच्न गाह्रो हुन्छ, जीवन नै धरासयी बनेर पनि जानसक्छ । दिनानुदिन धेरै विषयवस्तु जोडिँदा तपाईलाई प्रेममा कमी आयो भन्ने पनि महसुस हुन सक्छ ।

यदि तपाई महिला हुनुहुन्छ र तपाईलाई प्रेमी वा श्रीमानले पहिलाको जस्तो माया गर्दैन भन्ने लागिराछ । सम्बन्धमा शंका उत्पन्न भएको छ वा सम्बन्धमा खटपछ भएको अनुभव भएको छ र सम्बन्ध पहिलाकै जस्तै मिठो बनाउन चाहानुहुन्छ वा रिसाएको प्रेमी-श्रीमानलाई फकाउन चाहानुहुन्छ भने यो उपाय अपनाउनुस् ।

बिहीबारको दिन निख्खर सेतो चामल लिएर आउनुहोस्, त्यो चामलमा बेसार मुछ्नुहोस् र चरालाई खान दिनुस् विशेष त परेवालाई छरिदिनुस् । तपाईले हरेक बिहीबारको दिन यो काम गर्नुभयो भने केही समयपछि तपाईकाे पार्टनरसँग सुमधर सम्बन्ध बन्ने छ र माया प्रेम अत्याधिक बढेर जानेछ ।

प्रतिक्रिया दिनुहोस्