कुलमान घिसिङ ‘पर्सनालिटी अफ दी इयर’बाट सम्मानित



काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् । 

 

टेलिभिजन, रेडियोलगातका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीले शनिबार राजधनीमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका निर्देशक घिसिङलाई बेस्ट पर्सनालिटी अफ दि इयरबाट सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्