सबल र ताजा नेतृत्व देख्न स्वबियू चुनाब निर्बिकल्प बाटो


सुनिता बराल

ब्यबस्था बदलिएर मुलुक सञ्चालनका सबै अङ्ग निर्बाचना बाट खडिए ।
अबको पालो ०७३ मा सकिएको निर्वाचित स्ववियु पदाधिकारीको चुनाब हो ।
देशका ठूला ठूला परिवर्तन का सुरुवात गर्ने बिद्यार्थी आन्दोलन को अब को चुनौती र मुलुक को विकास र सम्बृद्धी को यात्रामा विद्यार्थी आन्दोलन को गन्तब्य कस्तो हुने भन्ने कुराको समेत दिशानिर्देस गर्ने यो चुनाब अति महत्व को छ ।
र, लाखौ विद्यार्थुहरु देशै भरी उक्त दिनको ब्यग्र प्रतिक्षामा छन ।

गत वर्षपनि फागुनमै निर्वाचन गर्ने गरी देशभरका क्याम्पसलाई तयारी थाल्न त्रिविले निर्देशन दिएको थियो । तर कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तत्काल निर्वाचन नगर्न आग्रह गरेपछि मिति नै घोषणा हुन सकेन । अहिले पनि माहोल त्यस्तो बनाउने खालको बनाउन नेबी संघ उद्दत हुन लागेको देखिन्छ, जुन कुरा न प्रजातान्त्रीक हुन सक्छ न विद्यार्थी आन्दोलनको भावना र मर्मको अनुकुल नै ।

त्रिवि क्यालेन्डरमा हरेक दुई वर्षमा चुनाव गर्ने उल्लेख छ । चैत अन्त्यपछि वार्षिक परीक्षालगायत कार्यक्रम सुरु हुने हुँदा त्यसपछि निर्वाचन गर्न सम्भव नहुने त्रिविका पदाधिकारी स्वयम बताउँछन् ।
समय मा जाँच न हुने र समयमा नतिजा सार्वजनिक नगर्ने त्रीबी ब्यबहार ले सयौ विद्यारथी ले नतिजा बढी कुर्दा तोकिएको कोर्स समय भन्दा १ प्लस वर्षा बर्बाद गरी रहेको परिप्रेक्षा मा, कसैको आग्रह वा पूर्वाग्रह मा चुनाब पनि सारिनु हुन्न । र परिक्षा तालिका त झानै सारीनु हुन्न ।
तालिका माथी मनोमनी गर्द विद्यार्थी को भविष्य माथी समेत मनोमनी र खेलबाड गरेको थाहार्छ, जुन किमार्थ सही होईन र स्विकार्य पनि हुनै सक्दैन ।

नयाँ परिबेश, नयाँ मुद्दा

मुलुक ले पोलिटिकल कोर्सूबदली सकेको अवस्था मा विद्यार्थी आन्दोलन को कोर्स करेक्सनू गर्ने कोषेढुङ्गो को रूपमा आगमी स्वबियू चुनाब लाई लिनु पर्ने मोड मा छौ आज ।
हामी नेतृत्व मा सही मानिस न पुगेको गुनासो गर्द छौ । यो सजिलो कुरा हो ।
तर चुनाब ले नै सही ब्यक्ती लाई नेतृत्व मा पुर्‍याउछ । चुनाब बात तर्किएर राम्रो नेता न भेटिन्छ, न छनिन्छ ।
केहि दिन अघी नेपाली काङ्ग्रेस ले स्वबियू चुनाब सार्न भनेको समाचार बाहिरियो ।
यो अति हास्यास्पद तर्क हो । चुनाब विद्यार्थी को हो ।उनिहरु नै त्यस्को फैसला गर्न स्वतन्त्र छाडिनु पर्छ ।
माउ पार्टी ले सक्दो छँडो हस्तक्षप गर्न छोड्नु पर्छ । तबा मात्रै असल रा काबिल नेतृत्व चुनिन पुग्छ ।
जोन सी म्याक्सवेल ले भनेका छन  “A Leader is one who knows the way,Goes the way and Shows the way”. यदी माउ पार्टी ले नै सबै निर्देशन चलाउने हो भने नेतृत्व को बाटो देख्ने, अफुले देखेको बाटो हिड्ने र जनातालाई सोही बाटो देखाउने नेता कसरी उत्पादन हुन सक्छ रु हुनै सक्दैन । त्यो तरिका न प्रजाअतान्त्रीक हुन सक्छ न नेतृत्व क्षमता देखाउने पद्दति ।

ब्यबस्था मात्रै होईन त्रीबी को प्रणाली पनि फेरिएको छ ।
एय र सिस्टम वाट सेमेस्टर सिस्टम मा प्रबेश गरिएको छ ।
उक्त सिस्टम विद्यार्थिहरु आत्मसाथ गर्न अफ्ठेरो मानिरहेको देखिन्छ । यद्यपी यो अन्त र ष्ट्रीय ट्रेण्ड पनि तर ट्रेण्ड समाउदा माटो सुहाउदो टेक्निक मा हामी चुक्यौ कि भनेर सोच्नु पर्ने पनि छ ।

अन्य विश्वविद्यालय हरु मा विइद्यार्थी आन्दोलन र निर्वाचन प्रणाली मा जाने कुरा पनि अब को चुनौती छदै छ ।

त्यहाँ अध्यायनरत विद्यार्थिहरु लाई मुलुक को नेतृत्व मा प्रतिश्मर्धी बन्न आउने प्रेरणामुलक अभियान पनि चलाउनै पर्ने भएको छ ।
जस्ले गर्द कुशल संगठक र नेता बन्ने क्षमता बोकेका यूवाहरु कुनै कुना मा थन्किन न परोस ।
हुन त अहिले सम्म नेतृत्व भन्ने बित्तिकै राजनितिक विषय मात्रै बुझ्ने गरेको देखिन्छ ।
तर अब यो परिभषा अलि बिशाल भएको छ ।
विद्यार्थी को अध्यायन को क्षेत्र र सोही क्षेत्र मा देखाउने ुबेस्ट पर्फमेन्सूलाई पनि नेता बन्ने क्षमता म गन्न थलिएको छ । जुन हामिले पनि अगल्नु पर्ने भएको छ ।

राज्य को समेत चुनौती बनेको विषय छ बिदेशिने विद्यार्थि, उनिहरु संग को संबन्ध ।
राम्रो स्कुल,बिकाउ विषय बिदेशी पिआर , जागिर्, राम्रो कमाइ आदी कारण ले मानिस बाहिरिन्छ ।
तर मुलुक र मुलुक का निकाय संग संबन्ध नै न रहने गरी जाने परिपाटी लाई बदल्नु पर्द छ ।
जस्ले गर्दा कुशल मानिस आ(आफ्नो क्षेत्र मा नेतृत्व सम्हाल्न आउन सकोस वा बोलाउन सकियोस ।
अबा को विद्यार्थी आन्दोलन त्यो तर्फ पनि केन्द्रीत हुनु पर्छ । र यो स्वबियू चुनाब मा हामिले यी मुद्दा लिएर जाने नै छौ ।
साथै, जाँच को तालिका फेरिने,नतिजा मा हुने ढिलाई अनि उत्तिर्ण हुन बाँकी विषय को शिघ्र परिक्षा ब्यबस्था गर्न गराउन पनि यो यो चुनाब ले र आउने नेतृत्व ले भूमिका खेल्ने छ । जुन कुरा हामिले लिएर हिडेका छौ ।
जस्ले गर्दा विद्यार्थी को समय खेर जान न पावस र प्रतिष्पर्धा को ुरिङ्गु भित्र रही रहन सकोस ।

स्वबियू मा आउने नेतृत्व ले ूग्लोबल टेन्डेन्सिु पक्दिना सक्ने छ । जस्ले गर्द ूग्लोबल कम्पिटिसनूमा उतृन हाम्रा काबिल यूवा तयार हुन सकुन । त्यसैले हामी ले ूग्लोबल एजुकेसन एन्ड ग्लोबल टार्गेटू बोकेर हिड्दै छौ ।
यस्ले संसार भर अध्ययन रत नेपाली लाई एउटौ नेटवर्क र एउटै लक्षा मा उभ्यौने छ र त्यो गन्तब्य अन्ततस् नेपाल हुने छ ।

२८ वर्षे उमेर हद

केहि दिन अघी नेपाली काङ्रेस निकट नेबिसंघ ले बयस्क ब्यक्ती लाई अध्यक्ष बनायो ।
त्यो कुरा राष्ट्रीय चर्चा बन्यो ।
यो कुनै ब्यक्ती प्रती लक्षित छैन । व्यक्तिगत रूपम उहाँ प्रती उच्च सम्मन छ ।
तर त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका सन्दर्भमा ऐतिहासिक निर्णय गर्दै २८ वर्षे उमेर हद तोकेको छ । त्रिविको सिनेट बैठकले पहिलोपल्ट स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी तोकेको हो । उक्त परिप्रेक्षा मा विद्यार्थी हरु को नेता हुन उमेर को पनि ध्यान राखिएको छ र राखिनु पर्छ ।
यस्ले कसै ब्यक्ती को नेता बन्ने चाहना कुण्ठित गर्न सक्ला तर समग्र विद्यार्थी र मुलुकले पाउने भावी न्नेताअ को चित्र चाही राम्रो संग उतार्न सक्ने नै छ ।
अतस् सबैले त्रीबिको उक्त निर्णय मान्दै आ(आफ्ना संगठन मा पनि सो कुरा लागू गराउन तिरा सोच्ने नै बेल भएको छ । समय काल परीस्थी र आफुले प्रतिनिधित्व गर्ने समुहा को भावना भन्दा फरक बुझाई राख्ने ब्यक्ती ले नेतृत्व गर्न पुग्दा समय सापेक्ष नतिजा दिन कठिन हुन्छ ।
त्यसैले उमेरहद लागू गर्ने कुरा मा विद्यार्थी र विद्यार्थी संगठन जागरुक भएर लाग्नु पर्ने आज को टड्कारो आवश्यकता हो ।

अन्त्यमा,
स्वबियू चुनाब देशै भरी का विद्यार्थी को चुनाब हो ।
संगठनहरु ले परिपाटी मिलाउने नै हो ।तर आफ्नो आबश्यकता,सम यानुकुल परिवर्तन राआफ्नो क्षमता देखाउने साझा म ञ्च हो ।
तपाईं शान्त बसेर पनि आफ्नो संगठन कौसल प्रदर्शन गर्न सक्नु हुन्छ ।
त्यस्का लागी स्वबियू चुनाब र सकृय स्वबियू चाहिन्छ ।
अङ्ग्रेजी मा मा एउटा भ नाई छ  ” Leadership is not how loud your voice is. It’s how much it inspires”. त्यसैले आफ्नो क्षमता प्रस्फुटन गर्ने साझा म ञ्च को रूपमा स्वबियू लाई बिकसित गर्दै सबै को सकृय सहभागिता जरुरी छ ।

स्वबियू चुनाब सम्म कुनै बिचार धारा बिशेश को देखिए पनि समग्र विध्यार्थी को सारथी हो ।
देशमा नयाँ नेतृत्व जन्मउन, नेतृत्वमा नयाँ पुस्ताको प्रवेश गराउन स्ववियु स्वबियू जननी को भूमिकामा छ  । त्यसैले कुनै तर्क बितर्क वा परिबेश को नाम मा स्वबियू चुनाब रोक्न रोकिन हुँदैन । सबैले खबारादारी गर्ने समय हो यो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आज (शुक्रबार) फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी महाशिवरात्री पर्व

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित