ट्राफिक प्रहरीद्वारा निःशुल्क आँखा शिविर


जनकपुरधाम : जिल्लास्थित ट्राफिक प्रहरीले जनकपुरमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र जानकी आँखा अस्पताल जनकपुरको संयुक्त टोलीले सो शिविरको आयोजना गरेको हो ।

ट्राफिक प्रहरी र जानकी आँखा अस्पतालको संगुक्त टोली मिलेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट मुजेलिया अगाडि निःशुल्क आँखा तथा ब्लडप्रेसर जाँच शिविरको आयोजना गरेका छन् ।

शिविरमा लामो तथा छोटो दूरीमा चल्ने विभिन्न भाडाका सवारी साधनका चालकहरुलाई रोकेर आखाँ तथा ब्लडप्रेसर जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले जानकारी दिए । शिविरमा करिव दुई दर्जन चालकहरुको निःशुल्क जाँच गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या