टर्टल बार एण्ड लाउन्जमा ‘भ्यालेन्टाइन स्पेशल पार्टी’ हुँदै



काठमाडौं : काठमाडौंको ठमेलमा रहेको टर्टल बार एण्ड लाउन्जमा ‘भ्यालेन्टाइन स्पेशल पार्टी’ हुँदैछ ।

शुक्रबार फेब्रअरी १४ को अवसरमा भ्यालेन्टाइन स्पेशल पार्टीको आयोजना हुन लागेको हो ।

लाउन्जका म्यानेजर सन्जु अधिकारीले १० बजे अगाडि आउने जोडी र लेडिज्हरुलाई ‘इन्ट्री फ्रि’ गर्ने व्यवस्था रहेको जानकारी दिएका छन् ।

भ्यालेन्टाइन डेको अवसरमा टर्टल लाउन्जमा चर्चित गायक सबिन राई र फारोको विशेष प्रस्तुती रहनेछ । भने उक्त पार्टीको डेकोरेसन भ्यालेन्टाइन थिममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्