टर्टल बार एण्ड लाउन्जमा ‘भ्यालेन्टाइन स्पेशल पार्टी’ हुँदै


काठमाडौं : काठमाडौंको ठमेलमा रहेको टर्टल बार एण्ड लाउन्जमा ‘भ्यालेन्टाइन स्पेशल पार्टी’ हुँदैछ ।

शुक्रबार फेब्रअरी १४ को अवसरमा भ्यालेन्टाइन स्पेशल पार्टीको आयोजना हुन लागेको हो ।

लाउन्जका म्यानेजर सन्जु अधिकारीले १० बजे अगाडि आउने जोडी र लेडिज्हरुलाई ‘इन्ट्री फ्रि’ गर्ने व्यवस्था रहेको जानकारी दिएका छन् ।

भ्यालेन्टाइन डेको अवसरमा टर्टल लाउन्जमा चर्चित गायक सबिन राई र फारोको विशेष प्रस्तुती रहनेछ । भने उक्त पार्टीको डेकोरेसन भ्यालेन्टाइन थिममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले

काठमाडौं : रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं