प्रस्तावित राजदूत अधिकारी र ढकालबारे सुनुवाई हुँदै 



काठमाडौंः फ्रान्सका लागि प्रस्तावित राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि राजदूत गणेशप्रसाद ढकालको सुनुवाईको आज सुनुवाई हुँदैछ ।

सरकारले प्रस्तावित गरेका राजदूतद्वय अधिकारी र ढकालको आज ११ बजे संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई हुने भएको हो । गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्