राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन



काठमाडौं : राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।
रुपन्देहीका उपाध्याय नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।

लामो समय देखि क्यान्सर पीडित उपाध्यायको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्