पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको मुद्धामा के गर्लान प्रधानन्यायाधीशले ?



काठमाडौ : बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्धा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका मुद्धामा अहिले सुनुवाई हुँदैछ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा सो रिटमाथि सुनुवाइ हुँदैछ ।

रिट निवेदनमा ललिता निवास जग्गा व्यक्तिको नाममा पुर्याउदा संलग्न तत्कालीन मन्त्रिपरिषदका सबै सदस्यमाथि मुद्दा चलाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्