फागुन ९ देखि फिक्कल महोत्सव


सिन्धुली : नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले यही फागुन ९ देखि १८ गतेसम्म सिन्धुलीमा फिक्कल महोत्सव हुने भएको छ ।

गाउँपालिकाको क्षेत्रमा रहेका धार्मिक एवम् सांस्कृतिक पर्यटकीय क्षेत्रको जानकारी गराई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न थालिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए ।

महोत्सवमा पदयात्रा, जलयात्रा गराउनुका साथै सगरमाथालगायत देशका अग्ला हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने छ । महोत्सवमा प्याराग्लाइडिङ, र्याफिटङको साथै कृषि तथा पशुपालनसँग सम्बन्धित स्थानीय उत्पादनको प्रदर्शनी र मौलिक उत्पादनको प्रतियोगितात्मक प्रदर्शनीसमेत गरिने भएको छ ।

महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिको प्रर्दशन, सुनुवार र मगर जातिको झाँक्री तथा नृत्य प्रदर्शनसमेत हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उदघाटन गर्ने महोत्सवमा एक लाखले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको

महोत्तरी : सोनमा गाउँपालिकाका २५ वर्षिय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल