स्थानीयलाई थुनेर प्रधानमन्त्री ओलीले गरे बन्दरगाहको शिलान्यास



काठमाडौं : चोभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार शिलान्यास गरेका हुन्।

 

हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता विपरीत काम अघि बढाइएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्