मछिन्द्रलाई एएफसीको बधाई



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई एसियन फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरेसन (एएफसी) ले बधाई दिएको छ।

यस्तै एएफसीले अन्य क्लब र एन्फालाई पनि सफलतापुर्वक सम्पन्न गरेकोमा बर्धा दिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै एएफसीले बधाई तथा शुभकामना सन्देश पठाएको हो।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्