मार्टिन बार्सिलोनामा अनुबन्ध



काठमाडौं : डेनमार्कका खेलाडी मार्टिन ब्रेथवेट स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका छन्। मार्टिन २०२४ सम्मका लागि क्लबमा अनुबन्धन भएको बार्सिलोनाले आफ्नोको अफिसियल साइटबाट जानकारी गराएको छ।

बार्सिलोनाले स्टार खेलाडी ओसमान डेम्बेलेको स्थान पूर्ति गर्न उनलाई क्लबमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्