सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा.युवराज खतिवडाले सम्हाल्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्