आईसीसी महिला विश्वकप : अस्ट्रेलियासामु भारतको १३३ रनको लक्ष्य



काठमाडैं : आईसीसी महिला विश्वकप क्रिकेटमा भारततीय महिला टोलीले अस्ट्रेलियालाई १३३ रनको लक्ष्य दिएको छ।

अस्ट्रेलियाको सिड्नी रंगशालामा सुरु भएको खेलमा भारतले २० ओभरमा ४ विकेटको क्षेतीमा १३२ रन बनाएको हो। विश्वकपमा अस्ट्रेलिया, भारत, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, वेष्ट इन्डिजसहित १० टोली सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग चरणको खेलपछि शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्