खप्तड गोल्डकप : बागमतीलाई पराजित गर्दै भारतीय क्लब विजयी



धनगढी ः सुदुरपश्चिम खप्तड गोल्डकपमा बागमती फुटबल क्लबलाई पराजित गर्दै कञ्चनजंगा फुटबल क्लब विजयी भएको छ। आज भएको उद्घाटन खेलमा बागमतीलाई पराजित गर्दै भारतीय क्लबले विजयी सुरुवात गरेको हो।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा कञ्चनजंगाले बाग्मतीलाई ४–२ गोल अन्तरले हरायो ।

प्रतिक्रिया दिनुहोस्