दोस्रो बच्चाको आमा बनिन् शिल्पा



एजेन्सी : बलिउड अभिनेत्री शिल्पा शेट्टीले ४४ वर्षको उमेरमा दोस्रो बच्चा जन्माएकी छिन्। शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी हुन् ।

उनले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर छोरीको जन्म भएको जानकारी दिएकी हुन् ।

Image result for silpa shetty

बच्चाको जन्म १५ फेब्रअरीमा भएको थियो । पहिलो बच्चा सन् २०१२ मा जन्माएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्