४६ वर्षीया मलाइकाको होश उडाउने ‘बोल्ड तस्बिर’



एजेन्सी : बलिउडकी सुन्दरी मलाइका अरोराको बोल्ड तस्बिर सार्वजनिक भएको छ । ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी भएकी अरोराका केही बोल्ड तस्बिर सार्वजनिक भएका हुन् ।

मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा हट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै नै खुलेकी थिइन् ।

क्यामेरा आफूतिर नै सोझिएपछि मलाइकाले पोज–पोजमा तस्वीर खिचाइन् । मलाइकाको पहिरन यति खुलेको थियो कि, उनलाई पहिरन सम्हाल्न नै धौ धौ परेको थियो ।

बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोराको जीम सेन्टरमा मिहिनेत गर्दै गरेका तस्वीर खुबै सार्वजनिक हुन्छन् ।

जीमबाट निस्कदै गर्दा मलाइका धेरै पटक क्यामेरामा कैद भएकी छिन् । उनै, मलाइका छिन् । जती उमेर बढ्दै गएपनि उनको सुन्दरता र स्टाइलमा कुनै पनि कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्