‘बाहुबली’ बने डोनाल्ड ट्रम्प, शेयर गरे यस्तो भिडियो



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू बाहुबली बनेको भिडियो शेयर गरेका छन् । उनले उनको अफिशियल ट्विटर अकाउन्टमा उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

छिट्टै भारत भ्रमणमा आउन लागेका ट्रम्पले आफू भारतका आफ्ना मित्रसँगको भेटघाटका आशामा रहेको बताएका छन् ।

ट्रम्पको ट्वीटपछि ट्वीटरमा भिडियोप्रति हंगामा भएको छ ।

ट्वीट भएको २४ घण्टाभित्र १८ लाखभन्दा बढी मानिसले भिडियो हेरिसकेका छन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्