रोमान्टिक सीन दिँदादिँदै ‘कन्ट्रोल’ गर्न नसकेका जोडी, निर्देशकले हटाए सीन



एजेन्सी : फिल्म होस् वा सिरियल होस् त्यसलाई हेर्नलायक बनाउन रोमान्टिक सीन पनि राख्ने चलन छ । जसले निर्देशकलाई फाइदा पनि गर्छ । रोमान्टिक सीन दिने कलाकारले होसमा दिएका त्यस्ता रोमान्टिक सीनले धेरैलाई आर्कषित गर्छ तर जब कलाकारले रोमान्टिक सीन दिँदादिँदै होस नै गुमाउँछन् त्यसपछि निर्देशकहरु त्यस्ता सीन हटाउन गर्न बाध्य हुन्छन् ।

यस्तै सीनहरु दिएका केही टेलिभिजन जोडीको चर्चा गरिएको छ ।

विवियन डीसेना र दृष्टि धामी


कलर्स टेलिभिजनमा ‘मधुबालाः एक इश्क, एक जूनून’ मा विवियन र दृष्टिले मुख्य भूमिका निभाएका थिए । उनीहरुले एक पटक उक्त सिरियलको सीन दिँदादिँदै यति धेरै नजिकिए कि त्यो दृश्य नै हटाउन बाध्य भएका निर्देशक ।

अरहान बहल र पूजा गौर


स्टार प्लस टेलिभिजनबाट प्रशारण हुने चर्चित सिरियल ‘प्रतिज्ञा’ मा अरहान बहल र पूजा गौरले एउटा दृश्यको दौरान दुवैले आफ्नो होस नै गुमाए जुन सीन हटाइएको थियो ।

नकुल मेहता र सुरभी चन्दना


‘इश्वबाज’ सिरियलमा नकुल र सुरभीको जोडी निकै हिट भयो । यी दुवैले पनि रोमान्टिक सीन सुटको क्रममा कन्ट्रोल गर्न सकेनन् ।

अदनान खान र ईशा सिंह


‘इश्क सुभान अल्लाह’ मा मुख्य भूमिका निभाएका अदनान खान र ईशा सिंहले एउटा रोमान्टिक सीनमा होस गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्