‘बी’ डिभिजन लिग : बाँसबारीको विजयी सुरुवात



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबलाई हराउँदै बाँसबारी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

Image may contain: 3 people, people playing sports and outdoor

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बाँसबारीले विजयी सुरुवात गरेको हो।

Image may contain: 1 person, playing a sport and outdoor

बाँसबारीको जितमा खेलको ६३ औं मिनेटमा सुलेमान थापा मगरले निर्णायक गोल गरे । जितसँगै बाँसबारीले ३ अंक जोडेको छ ।

Image may contain: 1 person
प्रतिक्रिया दिनुहोस्