महिला विश्वकप : अष्ट्रेलियाको विजयी सुरुवात



काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ।

अस्ट्रेलियाको पर्थ रगंशालामा आज भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजयी सुरुवात गरेको हो। पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

श्रीलंकालाले दिएको १२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले १९ ओभर ३ बलमा ५ विकेटको क्षेतीमा भेटायो।

Image may contain: 13 people, people standing, sky and outdoor
प्रतिक्रिया दिनुहोस्