जन्मिनेबित्तिकै रिसायो यो शिशु


एजेन्सी : ब्राजिलको रियो दे जेनेरोमा शल्यक्रिया गरेर निकालिएको एक शिशु जन्मनेबित्तिकै चिकित्सकमाथि रिस पोखेको रमाइलो तस्वीर सार्वजनिक भएको छ । ती नानीलाई चिकित्सकले रुवाउने कोशिश गरेकी छन् ।

इसाबेला पेरेरा दे जेसुसको जन्म सीएसमार्फत पुस २८ गते अपराह्नमा रियोको अस्पतालमा भएको हो ।

शिशुको फोक्सोले काम गरिरहेको छ कि छैन भनी जाँच्नका लागि चिकित्सकहरूले बालबालिकालाई रुन प्रेरित गर्ने गरेका छन् । चिकित्सकले इसाबेलालाई रुन प्रेरित गरेको उनलाई मन परेनछ ।

शिशुकी आमा डाएन दे जेसुस बार्बोसाले स्थानीय फोटोग्राफर रोड्रिगो कन्स्टमानलाई इसाबेलाको जन्मको तस्वीर खिच्न लगाएकी थिइन् र उनले बच्चाको रमाइलो हाउभाउ खिचे ।

फोटोग्राफरले ब्राजिली पत्रिका क्रेसरलाई बताएअनुसार, चिकित्सकले शिशुको सालनाल काट्नुअघि रुन लगाएका थिए ।

आमा डाएनले आफ्नी छोरी कति बहादूर छिन् भनी फोटोले देखाउने बताइन् । ‘मेरी छोरी जन्मिँदै बहादूर छे,’ उनले ब्राजिली सञ्चारमाध्यम जी१ लाई बताइन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल