प्रियंका कार्कीलाई बिहेको चटारो



काठमाडौं : नायिका प्रियंका कार्कीलाई विवाहको चटारो परेको छ ।

यही फागुन १६ गते शुक्रबार नायक आयुष्मान देशराज जोशीसँग लगनगाँठो कस्न लागेकी नायिका कार्कीले मंगलबार मेहेन्दी लगाएकी छन् ।

विवाह अघि लगाइने मेहेन्दी उनले मंगलबार लगाएकी हुन् ।

लामो समयको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेकी प्रियंकाले मंगलबार मेहेन्दी लगाएकी हुन् यसअघि साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएको प्रियंकाको तस्बिर भाइरल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्