‘बी’ डिभिजन लिग : सातदोबाटोको विजयी सुरुवात



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले विजयी सुरुवात गरेको छ ।

Image may contain: 1 person

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा नयाँ बस्ती युथ क्लब २–(० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले विजयी सुरुवात गरेको हो। सातदोबाटोको जितमा प्रवेश गौतमले दुई गोल गरे । जितसँगै सातदोबाटोले ३ अंक जोडेको छ ।

Image may contain: 2 people, people playing sports and outdoor
Image may contain: 3 people, people playing sports and outdoor
प्रतिक्रिया दिनुहोस्