जब सनी लियोनको मेकअप गर्दा उप्कियो छाला, हेर्नुस् भिडियो



एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री सनी लियोनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा सनीको ढाडको एक छेउको छाला उप्किएको देख्न सकिन्छ ।

उक्त भिडियोको वास्तविकता भने उनले ढाडको मेकअप गराइरहेकी छिन् । मेकअपमा छाला उप्किएर घाउ भएको देखाउन खोजिएको छ । मेकअप आर्टिस्टले उनको ढाडमा छाला जोडेर राखिएको छ ।

सनी लियोनले उक्त भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘जनावरहरुलाई दुख नदिन ।’

सनी लियोनले उक्त भिडियोमा थुप्रै प्रशंसकहरुले प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्