नायिका प्रियंकाको मेहेन्दी र संगीत (फोटोफिचर)



काठमाडौं : नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मंगलबार मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरे।

लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानले बिहीवार बिहे गर्दै छन्। बिहेका लागि नायिका प्रियंका कार्की मेहन्दीमा सजिएकी छिन् ।

उनले आफ्ना साथीहरुसँगका तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

Image may contain: 3 people, people standing and wedding
Image may contain: 9 people, wedding
Image may contain: 3 people
Image may contain: 1 person, standing
Image may contain: 2 people, beard
Image may contain: 2 people, beard
प्रतिक्रिया दिनुहोस्