लोकतन्त्रलाई भकुन्डो बनाइयो : पूर्वमहान्यायाधिवक्ता संग्रौला



जनकपुरधाम : पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले संघीय सरकारसँग कुनै पनि प्रदेश सरकार सन्तुष्ट नरहेको बताएका छन् । लोकतन्त्रलाई भकुन्डोजस्तो खेलिएको टिप्पणी गर्दै संग्रौलाले प्रदेशप्रमुखले आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको बताए । उनले भने, ‘गभर्नर नै प्रभावहीन भए ।’

 

प्रदेश २ का मुख्यमन्त्री र त्यहाँका मन्त्रीबीच सम्बन्ध राम्रो नरहेको उनको बुझाइ छ । यसमा सरकारमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेतृत्वकै गल्ती देख्छन् उनी । संग्रौलाले द नेपालटपसँग गरेको कुराकानी भिडियोमा हेर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्