एजेन्सी : भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एक जहाजका पाइलटबीच कुटाकुट भएको छ । जहाज उड्नु केही बेर अघि एयर इन्डिगोको विमानका दुई पाइलटबीच जहाजमै कुटाकुट भएको थियो ।
एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमानका पाइलटलाई बोलाएर साढे चार घण्टापछि साँझ ६.४९ बजे जहाज बैंगलोर पठाइएको थियो ।