चलचित्र ‘आमा’ हेरेर धरधरी रोए रविदेखि ऋचासम्म (भिडियो)



काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’लाई दर्शकले निकै मन पराइरहेका छन् ।

राम्रो समीक्षा पाएका कारण पनि हलमा दर्शकको उपस्थिति बढ्दै छ ।

साथमा कला कर्मी तथा पब्लिक फिगरहरु पनि चलचित्र हेर्न हलसम्म पुगेका छन् । यसै बिच बुधवार चलचित्रको विशेष सो आयोजना गरिएको थियो ।

चलचित्र हेर्न सञ्चारकर्मी, कलाकर्मी लगायत थुप्रैको उपस्थिति रहेको थियो । चलचित्र हेरेर बाहिर निस्किँदा सबैको आँखा रसाएको देखिन्थ्यो ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्