खप्तड गोल्डकप : एपीएफ सेमिफाइनल प्रवेश



काठमाडौं : सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलमा विभागीय टिम एपीएफ सेमिफाइनल प्रवेश गरेको छ ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनल प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्